बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि आउँदो कात्तिक ४ गतेबाट आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले १०० अंकित दरका कुल २ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्नेछ। यसमा बागलुङ जिल्लाको जैमिन नगरपालिका वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सकुवा र विनामारे गाविकासका तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीयले खरिद...